४ महीनापछि स्वदेश फर्किँदै माओवादी नेता पुन

नेपालभ्युज

४ महीनापछि स्वदेश फर्किँदै माओवादी नेता पुन

काठमाडौं। जण्डिसको बंशाणुगत समस्याका कारण ४ महीनादेखि विदेशमा रहेका माओवादी केन्द्रका नेता उपचारपछि स्वदेश फर्किने भएका छन्। सोमबार अपराह्न ५ बजे नेपाल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

सुमेरु अस्पतालमा उपचार गराइरेहका उनमा जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेपछि १३ असोजमा थाइल्याण्ड लगिएको थियो।

थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचारका क्रममा स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि उनलाई गत १० मंसीरमा चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved