२४ घण्टामा ४ हजार ६ सय ३६ जना संक्रमित थपिए

नेपालभ्युज

२४ घण्टामा ४ हजार ६ सय ३६ जना संक्रमित थपिए

काठमाडौं । विगत २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। १० हजार ४ सय १२ जनामा पिसिआर गर्दा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ जनामा एन्टिजेन परीक्षण गर्दा ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि शुक्रबार २० हजार ५ सय ६० जनामा गरिएको नमूना परीक्षणबाट ५ हजार ८७ जनामा संक्रमण देखिएको थियो।

विगत २४ घण्टाको कोभिड तथ्यांक :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved