कोरोना भाइरस संक्रमणबाट जोगिन माधव नेपालको चारबुँदे अनुरोध

नेपालभ्युज

कोरोना भाइरस संक्रमणबाट जोगिन माधव नेपालको चारबुँदे अनुरोध
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभर बढिरहेको कोरोना भाइरस संक्रमणबाट जोगिन अनुरोध गरेका छन्। उनले सोमबार एक सन्देश जारी गर्दै उनले आफ्ना पार्टीका कार्यक्रममा सहभागी हुँदा पनि सरकारले तोकेको मापदण्ड पूरा गर्न आग्रह गरेका छन्।

नेता नेपालको सन्देशमा भनिएको छ, “हाम्रो पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न जस्तै–थर्मलगनको प्रयोग गरी तापक्रम मापन गर्न, नाँक, मुख र चिउँडो छोपिने गरी माक्सको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरिन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved