एकैदिन थपिए ११ सयभन्दा बढी संक्रमित, २ जनाको मृत्यु

नेपालभ्युज

एकैदिन थपिए ११ सयभन्दा बढी संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । एकै दिन ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा १२ हजार ६ सय ६२ जनाको नमूना परीक्षण गरिएको हो। यस्तै यही अवधिमा २ जनाको कोरोनाका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved