नेपाल प्रहरीका ३४ एसपीको सरुवा

नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

नेपालभ्युज

नेपाल प्रहरीका ३४ एसपीको सरुवा

काठमाडौं। नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारको निर्णयबाट सरुवा गरिएको हो।

यससँगै सिराहा, काभ्रेपलान्चोक, पाल्पा, बारा, झापा र कञ्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। पुस महिनाबाट लागू हुने गरी उनीहरूको सरुवा गरिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved