माओवादी नेता शक्ति बस्नेत र सत्य पहाडीलाई पनि कोरोना

नेपालभ्युज

माओवादी नेता शक्ति बस्नेत र सत्य पहाडीलाई पनि कोरोना
फाइल फोटो

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना पुष्टि भएको थियो।

यसको जानकारी सत्या पहाडी आफैँले सामाजिक सन्जालमार्फत् दिएकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved