भारतमा कोरोना संक्रमितको सङ्ख्या साढे ३ करोड नजिक, निको हुने पनि उत्तिकै

नेपालभ्युज

भारतमा कोरोना संक्रमितको सङ्ख्या साढे ३ करोड नजिक, निको हुने पनि उत्तिकै

काठमाडौँ। भारतमा कोरोनाका कूल संक्रमितको सङ्ख्या साढे ३ करोड नजिक पुगेको छ । ओल्डोमिटरको विवरणअनुसार संक्रमितको सङ्ख्या ३ करोड ४९ लाख ५८ हजार ७६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५ हजार ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। पछिल्लो २४ घण्टामा १० हजार ८४६ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या ३ करोड ४२ लाख ९५ हजार ४०७ जना पुगेको छ ।

हालसम्म त्यहाँ ४ लाख ८१ हजार ८९३ को मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको सङ्ख्या एक लाख ८१ हजार ४६८ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved