कांग्रेसको १४ औँ महाधिवेशन

३१२० मतगणना : गगनको फराकिलो अग्रता कायमै, विश्वप्रकाशलाई पछ्याउँदै महत

नेपालभ्युज

३१२० मतगणना : गगनको फराकिलो अग्रता कायमै, विश्वप्रकाशलाई पछ्याउँदै महत

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी महामन्त्रीको मतगणनामा गगन थापाले भारी मतान्तरले अग्रता लिएका छन्। कूल ३१ सय २० मत गणना हुँदा गगन थापाले २०३७ मत पाएका छन्।

उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माको पक्षमा १२५५ मत खसेको छ। शुरुआती अवस्थामा मत कम ल्याएका डा प्रकाशशरण महतको भने अहिले मत केही बढेको छ।

यस्तो छ ताजा मतपरिणाम

गगन थापा : २०३७

विश्वप्रकाश शर्मा : १२५५

प्रकाशशरण महत : १०२४

प्रदीप पौडेल : ९३५

मीनेन्द्र रिजाल : ५४६

राजाराम कार्की : ७५

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved