२५ सय मतगणना हुँदा गगनलाई १६ सय ४८, पछिपछि विश्वप्रकाश

नेपालभ्युज

२५ सय मतगणना हुँदा गगनलाई १६ सय ४८, पछिपछि विश्वप्रकाश

काठमाडौं। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी महामन्त्रीको मतगणनामा गगन थापाले भारी मतान्तरले अग्रता लिएका छन्।

कूल २५ सय २० मत गणना हुँदा गगन थापाले १६४८ मत पाएका छन्। उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माको पक्षमा १०१९ मत खसेको छ।

यस्तो छ अपडेट

प्रकाश शरण महत: ८२७
प्रदीप पौडेल: ७४६
मिनेन्द्र रिजाल: ४३६
राजाराम कार्की: ६४
२५२०गन्दा गगन थापा १६४८ प्रदीप पौडेल ७४६ विश्वप्रकाश शर्मा १०१९ मीनेन्द्र रिजाल ४३६ राजाराम कार्की ६४ प्रकाशशरण महत ८२७ केशव रिजाल, सचिव निर्वाचन समिति

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved