शेखरले प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन प्रतिनिधिहरु भेला गर्दै

नेपालभ्युज

शेखरले प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन प्रतिनिधिहरु भेला गर्दै
फाइल तस्वीर

काठमाडौं। कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका डा. शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई भेला गर्ने भएका छन्। उनले प्रतिनिधिहरुलाई धन्यवाद् दिन दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठान बोलाएका हुन्।

प्रतिनिधिहरुलाई धन्यवाद् दिने कार्यक्रम रहेको शेखरको सचिवालयले जनाएको छ। महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा शेखरले १८ सय ५५ मत ल्याएका थिए। सभापतिमा विजयी भएका शेरबहादुर देउवाले २७ सय ३३ मत ल्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved