कांग्रेस महाधिवेशन मतगणना : देउवालाई ११२ र कोइरालाको ८७ मत

नेपालभ्युज

कांग्रेस महाधिवेशन मतगणना : देउवालाई ११२ र कोइरालाको ८७ मत

काठमाडौं। नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। शेरबहादुर देउवाले ११२ मत ल्याउँदा सभापतिका अर्का पत्यासी शेखर कोइरालाले भने ८७ मत ल्याएका छन्।

निर्वाचनमा चार हजार चार सयभन्दा बढी मत खसेको छ। हरेक टोलीलाई करिब १५ सय मत गणना गर्ने जिम्मा दिइने महाधिवेशन निर्वाचन समितले जनाएको छ।

यसरी १ घण्टामा ४ सय मत गणना हुने समितिको अनुमान छ। यो हिसाबले करिब तीन ओटा टोलीले घण्टामा १२ सय मत गणना हुने समितिको अनुमान छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved