एमसीसी विरुद्धमा संसद् भवनअघि प्रदर्शन

नेपालभ्युज

एमसीसी विरुद्धमा संसद् भवनअघि प्रदर्शन

काठमाडौँ। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ।

एमसीसीविरुद्ब नाराबाजी गरेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ।

मंगलबार संसदकोे अधिवेशन शूरु भएको छ। यसको मुख्य एजेण्डा एमसीसी भएको दलहरूले बताएपछि पेस नगर्न दबाब दिन आन्दोलन भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved