काग्रेस महाधिवेशन – आइतबार अन्तिम नामावली प्रकाशन हुने

काग्रेसको जारी महाधिवेशनमा सोमबार बिहान ८ बजेदेखि मतदान हुने छ।

नेपालभ्युज

काग्रेस महाधिवेशन – आइतबार अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं। नेपाली काग्रेसको जारी महाधिवेशनमा सोमबार बिहान ८ बजेदेखि मतदान हुने छ। निर्वाचन प्रक्रियाअनुसार शनिबार उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार ती उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बिहान ११ बजेसम्मका लागि समय दिइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ। यस्तै नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने छ।

समितिका अनुसार केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved