उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी
महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन्। बैठकमा सभापतिका दाबेदारहरू सबै सहभागी छन्।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
४
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
५
युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण
-
६
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
७
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
-
८
वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी
न्यूज अपडेट
-
किन रोकियो धुलिखेल–साँगा सडकखण्ड विस्तार काम ?
-
दक्षिण कोरियाले संशोधन गर्यो मार्शल ल नियम
-
पोर्चुगिज फुटबल खेलाडी जोटाको कार दुर्घटनामा मृत्यु
-
अध्यक्ष माधवलाई रामकुमारीको पत्र – पार्टीकै जिम्मेवार पदाधिकारीले बडीसेमिङ गरे
-
अमेरिका–भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता सृजना
-
चर्चामा रहेको चोभार गल्छी (तस्वीरहरू)
-
फ्याटी लिभर रोग : कति खतरनाक छ र उपचार के हो ?
आज हामि जनताको साशन भन्छौ, नेपालमा यसको सुरुवात गर्ने, त्यो बिपीको नै देन हो l कुनै पनि कुराको सुरुवात गर्न र त्यसलाई मान्यता दिन ठुलै चुनौतीको सामना गर्नु पर्छ त्यसपछि विभिन्न गुट उपगुट बन्नु, नया पार्टी आउनु स्वोभाबिकैको तसर्थ बि पी नै नेपालि जनताको लोकतान्त्रिक हक दिलाउने र आजको माग सम्म ल्याउने नेपालीकोलागी ठूलै त्याग गरेका नेता हुन , नेपालि कांग्रेसले उनि र संगै यस कार्यलाई अघि बढाउने समकालीन अन्य ब्यक्तित्वको सिद्धान्त, आचरण र त्यागलाई मध्यनजर राखी अहिलेको माग अनुसार देस र समाजलाइ अघि बढाउनुकोलागि नेतृत्व लिन सक्ने व्यक्तित्व चयन गर्नु नेपालि कांग्रेसको आजको आबश्यकता हो l
अन्तमा पार्टी प्रणाली विधि र पद्धतिमा चलाउनु पर्छ l सत्ता मोह त्यागगरि सिद्धान्त र व्यवहार संगै लैजान समेत सुझाबका साथै अबको नया नेता चयनमा ध्यान दिन एउटा साधारण नागरिकको यो सुझाब हो l
धन्यबाद साथै अधिवेशनको शुभकामना l