यी हुन् कांग्रेसको १४ औँ महाधिवेशनका प्रतिनिधिहरू (सूचीसहित)

कांग्रेसले चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको नाम बुधबार बिहान सार्वजनिक गरेको हो।

नेपाल भ्यूज

यी हुन् कांग्रेसको १४ औँ महाधिवेशनका प्रतिनिधिहरू (सूचीसहित)

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

कांग्रेसले चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको नाम बुधबार बिहान सार्वजनिक गरेको हो।

शुक्रबारदेखि कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौमा शुरु हुँदैछ।

महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved