यी हुन् कांग्रेसको १४ औँ महाधिवेशनका प्रतिनिधिहरू (सूचीसहित)

कांग्रेसले चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको नाम बुधबार बिहान सार्वजनिक गरेको हो।

नेपालभ्युज

यी हुन् कांग्रेसको १४ औँ महाधिवेशनका प्रतिनिधिहरू (सूचीसहित)

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

कांग्रेसले चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको नाम बुधबार बिहान सार्वजनिक गरेको हो।

शुक्रबारदेखि कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौमा शुरु हुँदैछ।

महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved