चीनले जारी गर्यो आफ्नै शैलीको प्रजातन्त्र सम्बन्धी श्वेतपत्र
श्वेतपत्रमा भनिएको छ, ‘प्रजातन्त्र सौन्दर्य प्रर्दशन गर्ने आभूषण होइन, यो जनताले उठाएको विषयलाई सम्बोधन गर्ने विधि हो।’
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
४
युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण
-
५
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
६
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
-
७
वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी
-
८
५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत
न्यूज अपडेट
-
नेतृत्वको बहस किन निरूत्साहित गर्दै छ एमाले ?
-
दलाई लामा : जसले अब १५ औँ पुनर्जन्म लिनेछन्
-
न्यूरोडमा फेरि सडकमै पार्किङ (तस्वीरहरू)
-
जनकपुर बोल्ट्सले रिटेन गर्यो सात खेलाडी
-
एसीसी यू-१६ क्रिकेट : उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने
-
हुँदै नभएको विद्यालयका नाममा ७ लाख ६० हजार भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर
-
किन रोकियो धुलिखेल–साँगा सडकखण्ड विस्तार काम ?
चिनले जारिगरेको श्वेतपत्रमा भनिएको यी कुराहरुले आफ्नै माटो सुहाउदो प्रजातन्त्रको कुरा शान्दर्भिक लाग्यो, जुन कालान्तर सम्म टिक्न सक्छ l “मानवताको लागि प्रजातन्त्र , प्रजातन्त्र प्रत्येक देशका नागरिकको अधिकार हो,यो जनताले उठाएको विषयलाई सम्बोधन गर्ने विधि हो।प्रजातन्त्र प्रत्येक देशको इतिहास, संस्कृति र परम्परासँग जोडिएको हुन्छ” आफ्नै मान्यताको प्रजातन्त्र लागू गर्ने उल्लेख गरिएको छ। यसरि राम्ररी अभ्यास गरेर बनाइएको प्रजातन्त्रको परिभाषा उचित लग्यो l