पर्सिजाको जितमा रोहितको निर्णयक गोल

इन्डोनेशियाली क्लब पर्सिजा जकार्ताबाट त्यहाँको लिग वान खेलिरहेका रोहितले गएराति तिरा पेर्सिकाबोविरुद्ध गोल गरेका हुन्।

नेपाल भ्यूज

पर्सिजाको जितमा रोहितको निर्णयक गोल

काठमाडौं। इन्डोनेशियाको लिग वान खेलिरहेका नेपाली फुटबल खेलाडी रोहित चन्द सम्मिलित टिमले जित निकालेको छ।

रोहितले गोल गरेपछि टिमले जित निकालेको हो।

इन्डोनेशियाली क्लब पर्सिजा जकार्ताबाट त्यहाँको लिग वान खेलिरहेका रोहितले गएराति तिरा पेर्सिकाबोविरुद्ध गोल गरेका हुन्।

रोहितले गरेको एकमात्र गोलको आधारमा पर्सिजाले तिरा पेर्सिकाबोमाथि १० गोलल अन्तरको जिता निकालेको छ।

उनले खेलको ५० औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved