पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टाको अवधिमा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नेपालभ्युज

पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो।

त्यस्तै आज थप २५९ जना सङ्क्रमणमुक्त भएका छन्। आज ३ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved