एमाले दशौँ महाधिवेशन

केन्द्रीय सदस्यमा पनि चुनाव हुने

महिला खुलामा पनि ओलीको सूचीमा नपरेकी उषाकिरण तिमल्सिनाले उम्मेदवारी दर्ता गराएकी छन्।

नेपालभ्युज

केन्द्रीय सदस्यमा पनि चुनाव हुने

चितवन। दशौँ महाधिवेशनबाट सर्वसम्मत नेर्ततव चयनको प्रयासमा रहेको नेकपा एमालेमा केन्द्रीय सदस्यका लागि समेत चुनाव हुने भएको छ।

बन्दसत्रमा सर्वसहमतिका लागि केपी शर्मा ओलीले प्रस्ताव गरेका नामबाहेक भूगोलमा सुदूरपश्चिमबाट खुलातर्फ दीपकप्रकाश भट्टले उम्मेदवारी दिएसँगै चुनाव हुने भएको हो।

यता, महिला खुलामा पनि ओलीको सूचीमा नपरेकी उषाकिरण तिमल्सिनाले उम्मेदवारी दर्ता गराएकी छन्।

यी हुन् उम्मेदवारहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved