कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पत्रकार सिवाकोटीको घोषणा

नेपाल भ्यूज

कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पत्रकार सिवाकोटीको घोषणा

काठमाडौं। नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छ्न्।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी सिवाकोटीले उम्मेदवारी दिने‍ घोषणा गरेका हुन्। कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनले बताए।

सिवाकोटी हाम्रा कुरा अनलाइनका सम्पादक हुन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved