मेगा बैंकको नयाँ शाखा काँकडभिट्टामा

यो मेगा बैंकको २०२ औँ शाखा हो।

नेपाल भ्यूज

मेगा बैंकको नयाँ शाखा काँकडभिट्टामा

काठमाडौं। मेगा बैंकले काँकडभिट्टामा नयाँ शाखा बिस्तार गरेको छ।

झापाको मेचीनगर ६ स्थित काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा बिस्तार गरेको हो। यो मेगा बैंकको २०२ औँ शाखा हो।

प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

न्यूज अपडेट

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved