फाइजर खोप लगाउन शुरु

नेपालभ्युज

फाइजर खोप लगाउन शुरु

काठमाडौँ। अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको फाइजरको कोभिड–१९ खोप वितरण आजदेखि शुरु भएको छ। अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत हालै एक लाख ६ सय २० मात्रा खोप निःशुल्क उपलब्ध गराएको थियो। अमेरिकाले नेपाललाई त्यसअघि एक मात्रा मात्र लगाउन मिल्ने जोन्सन एण्ड जोन्सनका १५ लाख ३४ हजार आठ सय ५० मात्र खोप उपलब्ध गराएको थियो।

अमेरिकी सहयोग नियोग (युएसएड)ले कोभिड–१९ विरुद्धको खोप अभियान सफल बनाउन खोप व्यवस्थापन तथा वितरणसम्बन्धीमा स्वास्थ्यकर्मीलाई तालिम दिएको उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved