तोलामै चार सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। छापावाल सुन हिजो मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपालभ्युज

तोलामै चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलमा चार सय रुपैयाँले बढेको छ।

स्थानीय बजारमा आज छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। छापावाल सुन हिजो मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको महासंघले जनाएको छ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज नेपाली बजारमा चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved