कोन्टे बने टोटनहमको नयाँ प्रशिक्षक

प्रशिक्षक नुनो सान्टेलाई बर्खास्त गरेको टोटनहमले कोन्टेलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो।

नेपालभ्युज

कोन्टे बने टोटनहमको नयाँ प्रशिक्षक

काठमाडौं। इंग्लिस क्लब टोटनहमले एन्टोनियो कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ।

प्रशिक्षक नुनो सान्टेलाई बर्खास्त गरेको टोटनहमले कोन्टेलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो।

प्रिमियर लिग क्लब चेल्सीका पूर्वप्रशिक्षक कोन्टेलाई क्लबमा अनुबन्धन गरेको क्लबले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

गत सिजन इन्टर मिलानलाई सिरी एको उपाधि जिताएका ५२ वर्षीय कोन्टेको नेतृत्वमा चेल्सीले प्रिमियर लिगको उपाधि जितेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved