मन्त्री झाँक्रीलाई निमोनिया, वीर अस्पताल भर्ना

नेपालभ्युज

मन्त्री झाँक्रीलाई निमोनिया, वीर अस्पताल भर्ना

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन्। हिजो (बुधबार) साँझ हल्का ज्वरो देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। वीर अस्पतालको भीआईपी कक्षमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

‍हल्का ज्वरो आएपपछि अस्पताल भर्ना भएकी उनलाई ज्वरो बढ्दै गएर निमोनिया देखिएको अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिए। उनलाई दुई-तीन दिन अस्पतालमै निगरानीमा राखिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved