मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को आजको बैठकले बाढी प्रभावितहरुलाई विशेष राहतको प्याकेज घोषणा गर्न सक्नेछ। जसका लागि प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रीहरुसँग बिहानै छलफल गरेका थिए।

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। देउवाले आज दिउँसो चार बजेका लागि बैठक बोलाएका हुन्।

देउवाले बोलाएको नियमित मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्न लागेको हो।

समसामयिक विषयमा छलफलका साथै केही समयअघिको बेमौसमी वर्षाका कारण भएको जनधनको क्षतिलाई सम्बोधन गर्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।

मन्त्रिपरिषद्को आजको बैठकले बाढी प्रभावितहरुलाई विशेष राहतको प्याकेज घोषणा गर्न सक्नेछ। जसका लागि प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रीहरुसँग बिहानै छलफल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved