मोहन वैद्य अस्पताल भर्ना

नेपाल भ्यूज

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य “किरण” अस्पताल भर्ना भएका छन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार दिउँसो उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाए हो।

केही दिनदेखि अश्वस्थ बैद्यको घरमै अक्सिजनको सहायतमा उपचार गरिँदै आएको थियो। लामो समयदेखि दमका बिरामीलाई आइतबार दम बढेपछि अस्पताल भर्ना गरिएको हो।

 

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved