दशैं बिदापछि शेयर बजार हरियो

नेपाल भ्यूज

दशैं बिदापछि शेयर बजार हरियो

काठमाडौं। दशैं बिदापछि खुलेको शेयर बजार हरियो देखिएको छ।

आइतबारदेखि खुलेको बजार प्रिओपनिङ सेसनमा नेप्से परिसूचक ५ दशमलव शून्य ४ अंकले बढेर २ हजार ६४४ दशमलव ४१ विन्दूमा पुगेको छ ।

प्रिओपनिङमा १४ लाख ३९ हजारभन्दा बढी रुपैयाँको शेयर खरीदविक्री भएको छ । शुरुआती कारोबारमा १२ समूहमध्ये म्युचुअल फण्ड र जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको देखिन्छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved