दशैं बिदापछि शेयर बजार हरियो

नेपालभ्युज

काठमाडौं। दशैं बिदापछि खुलेको शेयर बजार हरियो देखिएको छ।

आइतबारदेखि खुलेको बजार प्रिओपनिङ सेसनमा नेप्से परिसूचक ५ दशमलव शून्य ४ अंकले बढेर २ हजार ६४४ दशमलव ४१ विन्दूमा पुगेको छ ।

प्रिओपनिङमा १४ लाख ३९ हजारभन्दा बढी रुपैयाँको शेयर खरीदविक्री भएको छ । शुरुआती कारोबारमा १२ समूहमध्ये म्युचुअल फण्ड र जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved