खेलाडीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

नेपालभ्युज

खेलाडीलाई प्रधानमन्त्री देउवाले दिए बधाई
फाइल तस्वीर

काठमाडौं। साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वटिरमार्फत नेपाली टोलीलाई बधाई दिएका हुन्।

नेपाल राष्ट्रिय फुटबल टिम पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेपछि प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका हुन्।

माल्दिभ्समा जारी प्रतियोगिताको लिग चरणको अन्तीम खेलमा आज बंगलादेशसँग १९१ गोलको बराबरी खेल्दै नेपाल ईतिहास रच्न सफल भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved