ईपीएल क्रिकेट

फाइनल प्रवेशका लागि भिड्दै पोखरा र भैरहवा

यी दुई बीचको विजेताले उपाधिका लागि चितवनसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

नेपालभ्युज

फाइनल प्रवेशका लागि भिड्दै पोखरा र भैरहवा

काठमाडौं। एभरेष्ट प्रिमियर लिग, ईपीएल क्रिकेटमा आज पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स प्रतिस्पर्धा गर्दैछन्।

फाइनल प्रवेशका लागि दुई टोलीबीच पौने एक बजे खेल हुँदैछ।

चौंथो संस्करणको उपाधि भिडन्त पक्का गर्न पहिलो क्वालिफायर हारेको पोखराले भैरहवालाई चुनौती दिँदैछ।

पहिलो क्वालिफायरमा पोखराले चितवन टाइगर्ससँग लज्जास्पद हार व्यहोरेको थियो।

त्रिवि क्रिकेट मैदानमा भैरहजा शरद भेषवाकरको कप्तानीमा तथा पोखरा विनोद भण्डारीको कप्तानीमा मैदान उत्रनेछन्।

यी दुई बीचको विजेताले उपाधिका लागि चितवनसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved