११ सय ५८ संक्रमित थपिए, १२ जनाको मृत्यु

नेपालभ्युज

११ सय ५८ संक्रमित थपिए, १२ जनाको मृत्यु
काठमाडौँ। मंगलबार देशभर १ हजार १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। १४ हजार ३ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३१८ जना कोरोना मुक्त भएका छन्।
त्यसै गरी कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ११५ जना कोराना सङ्क्रमितको मृत्यु भएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved