प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा नेपाल

नेपालभ्युज

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल नियुक्त भएका छन्।

देउवाले आज पूर्व गृहसचिवसमेत रहेका नेपाललाई आफ्नो प्रशासनिक सल्लाहकारमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री बनेको दुुई महीना बढी भइसक्दा पनि देउवाले मन्त्रिपरिषद् देखि सचिवालय बनाउन नसक्दा आलोचना हुँदै आएको छ । देउवाले यस‍अघि भानु देउवालाई आफ्नाे प्रमुख स्वकीय सचिव नियुक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved