कुलमान नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

नेपाल भ्यूज

कुलमान नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवदेनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

आफूलाई हटाएर घिसिङलाई नियुक्त गरेको भन्दै ३२ साउनमा शाक्यले रिट दायर गरेका थिए।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved