अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

नेपालभ्युज

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छन्।

शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो। बराल लामो समयदेखि संगठनमा सक्रिय विद्यार्थी हुन्। त्यस्तै उपाध्यक्षमा कल्पना वाइबा चयन भएकी छन्।

महासचिवमा समिक बडाल चयन भएका छन्। अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट बिदा लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved