काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चारजनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा लेक लागेर चार जनाको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved