काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदै छ । जवाफी बहस सकिए आज फैसला आउने सम्भावना छ । तर प्रतिपक्षीले धेरै जना वकिलको नाम लेखाएकाले बहस अझै लम्बिनसक्ने सम्भावना पनि छ । सर्वोच्चका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved