काठमाडौं । गाजामा युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाब झेलिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी सहयोगको अपेक्षा गरेका छन् । अमेरिका भ्रमणमा रहेका नेतान्याहुले राष्ट्रपति जो बाइडेनसँगको भेटमा हमाससँगको लडाई इजरायलको मात्र नभई अमेरिकाको पनि भएको भन्दै निष्कर्षमा पुर्याउन आग्रह...