काठमाडौं । अपांगता भएका व्यक्तिहरूले आज काठमाडौंमा दबाबमूलक र्याली निकालेका छन् । सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनु पर्ने माग गर्दै उनीहरुले १५ मिनेट चक्काजाम समेत गरेका छन् । शान्ति वाटिकामा भेला भएका उनीहरूले...