काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । प्रचण्डले आज वक्तव्य मार्फत विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने भन्दै टोलीलाई जीतको शुभकामना दिएका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक...