काठमाडौं । गर्भावस्थामा महिलाले मानसिकसँगै धेरै शारीरिक चुनौतीहरूको सामना गर्नुपर्छ । विशेषगरी बढेको तौलले उनीहरूको आत्मविश्वास कम गर्छ । डेलिभरीपछि पेट कम गर्न धेरै मेहनत गर्नुपर्छ । तर, सानो बच्चासँग कडा व्यायाम गर्न सम्भव छैन र डाक्टरहरूले पनि उच्च...