काठमाडौं । सिन्धुपाल्चोकमा बिहीबार मध्यराति भूकम्पको धक्का गएको छ । हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर राति साढे १ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि वर्षाको बीचमा पनि मानिस घर बाहिर निस्किएका थिए...