Vietnam

रुसी राष्ट्रपति पुटिन उत्तर कोरियाबाट भियतनाम पुगे

काठमाडौं । उत्तरकोरियाको भ्रमण सकेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम पुगेका छन् । उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सकेर पुटिन आज भियतनाम पुगेका हुन् । पुटिनलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्वागत गरेका छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved