एजेन्सी । महिनावारीमा आउने रगतको रंग कस्तो देखिनुपर्छ ? यसबारे जानेर पनि धेरै स्वास्थ्यसँग जोडिएका समस्याबाट बच्न सकिन्छ । स्वस्थ महिनावारीमा रगतको रंग सामान्य रुपमा ब्राइट रेड अर्थात चहकिलो रातोदेखि लिएर गाढा खैरो तथा कालो हुने गर्छ । महिनावारीको क्रममा...