काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीको कमजोरीका कारण क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको आरोपको अध्यक्ष चतुरबहादुर चन्दले खण्डन गरेका छन् । १५ सदस्यीय स्क्वाडमा लामिछानेलाई समावेश नगरेका कारण अमेरिकाले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन...