काठमाडौं । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले उपराष्ट्रपतिका लागि टिम वाल्जलाई चयन गरेकी छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको दौडमा रहेकी ह्यारिसले मिनेसोटाका गभर्नर वाल्जलाई आफ्नो टिमबाट उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी हुन् । ६० वर्षिय वाल्ज बालबालिकाको अधिकारका...