काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदमा उभिएर गाजामा कारबाही नरोकिने बताएका छन् । अमेरिकी संसदको संयुक्त बैठकमा सम्वोधन गर्दै नेतान्याहुले हमासमाथिको कारबाही नरोकिने प्रष्ट पारेका हुन् । नेतान्याहुको अमेरिकी कांग्रेसमा यो चौथो पटकको सम्बोधन हो । व्यापक...