काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दमाममा हुनेछ । दशरथ रंगशाला खेलका लागि अयोग्य भएपछि नेपालका दुवै खेल साउदी अरबमा हुने भएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved