tuition

नि:शुल्क खाना र खाजासहित एसइई पुरक परीक्षाको तयारी कक्षा सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजामा नन ग्रेडेड समूहमा परेका विद्यार्थीलाई निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन सुरु गरेको छ । महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर सोमबारदेखि तयारी कक्षा सुरु गरेको हो । परीक्षा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved