काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग टोटनहम पराजित भएको छ । टोटनहमको घरेलु मैदानमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी २ –० ले विजयी भएको हो । सिटीका इअरलिङ हराल्डले खेलको ५१ औँ मिनेतमा शुरुवाती गोल गरे ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved