काठमाडौं । थाइल्यान्डकी सुचाता ओपाल चुआङ्श्रीले भारतको हैदराबादमा आयोजित ७२ औँ मिस वर्ल्ड (विश्व सुन्दरी) २०२५ को उपाधि जितेकी छिन् । उनको जितले थाइल्यान्डलाई पहिलोपटक मिस वल्र्डको ताज जिताउने गौरव प्राप्त गराएको छ । २१ वर्षीया सुचाताले शनिबार १०८...